कोशी प्रदेशमा कांग्रेसका ५ मन्त्रीद्वारा सामूहिक राजीनामा

  • बुधबार २७ साउन २०८३ १२:४९ PM
विराटनगर – कोशी प्रदेशमा नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले सामूहिक राजीनामा दिएका छन् । कांग्रेसका मन्त्रीहरूले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारको नेतृत्वमा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । राजीनामा दिनेमा भौतिक