कोशी सरकारबाट काङ्ग्रेसका मन्त्रीको राजीनामा

  • बुधबार २७ साउन २०८३ ०६:४७ PM
शशिधर पराजुलीविराटनगर, साउन २७ गते । कोशी प्रदेश सरकारमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिनुभएको छ। केन्द्रमा नेपाल कम...