करेन्ट लागेर युवाको मृत्यु

  • बुधबार २७ साउन २०८३ ०६:५७ PM
राधा लुइटेलफिदिम, साउन २७ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–६ वसाङ्गुका ३० वर्षीय दिप लिम्बू हुनुहुन्...