वित्तीय संघीयता अझै स्थानीय तहसम्म पुगेको छैनः कांग्रेस सांसद बुढा

  • बुधबार २७ साउन २०८३ १२:२६ PM
काठमाडौं । नेपाली काँग्रेसका सांसद खडकबहादुर बुढाले नेपालको राजनीतिक संघीयता तल्लो तहसम्म पुगे पनि वित्तीय संघीयता अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । बुधवार अर्थ समितिको बैठकमा उनले वित्तीय संघीयता अझै स्थानीय तहसम्म पुग्न नसकेको बताएका हुन् । उनले संघीय सरकारले ठुलो हिस्सा स्रोत आफैँसँग राखेर प्रदेश र स्थानीय तहको वित्तीय अधिकारलाई कमजोर