काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतिराम सापकोटाले विद्यमान कानुनी व्यवस्थाका कारण मूल्यवृद्धि नियन्त्रण गर्न विभागलाई समस्या परेको बताएका छन् । बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले कानुनी सुधार आवश्यक रहेको बताएका हुन् । उनले विभागलाई विद्यमान कानुनले प्रत्यक्ष हस्तक्षेप गर्न नदिएका बताए । उनकाअनुसार