काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा १२.४४ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको खुद