ग्यासको हाहाकार भएपछि मन्त्रीले निकालिन् जुक्ति, अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिदैँ

  • बुधबार २७ साउन २०८३ १२:१५ PM
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएका