नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३ सार्वजनिक गरेको छ। बोर्डले गठन गरेको प्राथिमक बजार सुधार सहजीकरण कार्यदलले तयार पारेको नीति आज सार्वजनिक गरिएको हो । नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, प्रभावकारी तथा लगानीकर्तामैत्री बनाउँदै उद्योग, पूर्वाधार, नवप्रवर्तन, साना तथा मझौला उद्यम, हरित तथा दिगो विकास परियोजनाहरूका लागि दीर्घकालीन पूँजीको सहज उपलब्धता सुनिश्चित The post धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक appeared first on Businesspana.