काठमाडौं। नेपालको प्राथमिक पूँजी बजारलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा लगानीकर्तामैत्री बनाउने उद्देश्यसहित ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरिएको छ। प्राथमिक बजारको विकास तथा सुधारका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था पहिचान गर्न नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसहितको प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले… Continue reading वैज्ञानिक र बजारमा आधारित मूल्य निर्धारण प्रणाली ल्याउने गरी प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक