गायक मोतिराज को तीजको गीत छोटो समयमै चर्चामा

  • बुधबार २७ साउन २०८३ ११:३० AM
काठमाडौं । गायक मोतीराज खनालको नयाँ तिज गीत ‘कम्मरु भाँचौंला’ सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा सर्जक मोतीराज खनालको यस सांगीतिक प्रस्तुतिलाई सोमबार चर्चित सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ को सेटमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो । गायक खनालकै अध्यक्षतामा सम्पन्न सो समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । सो अवसरमा वरिष्ठ कलाकार पार्वती अधिकारी, इन्द्रेणीका अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल र ऋषिराम भुसाल लगायत विभिन्न कलाकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । समारोहमा उपस्थित अतिथिहरूले गीतको सिर्जनासँगै तिज संस्कृतिको मौलिकता जोगाउनुपर्ने ... The post गायक मोतिराज को तीजको गीत छोटो समयमै चर्चामा appeared first on Kalika Khabar.