गुगलका सहसंस्थापक सर्गेई ब्रिनले क्यालिफोर्नियामा प्रस्तावित अर्बपति करको विरोध गर्ने संस्था बिल्ड अ बेटर क्यालिफोर्नियालाई थप २ करोड डलर चन्दा दिएका छन्। नयाँ विवरणअनुसार ब्रिनले उक्त संस्थालाई दिएको रकमसँगै अर्बपति The post गुगलका सहसंस्थापक सर्गेई ब्रिनले अर्बपति करको विरुद्ध लड्न खर्च गरे १० करोड डलर appeared first on Technology Khabar.