सञ्चार मन्त्रालयका सचिव डा कमल प्रसाद पोखरेलले दिए राजीनामा

  • बुधबार २७ साउन २०८३ ११:५५ AM
सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोखरेलले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा सरकारले स्वीकृत समेत गरिसकेको छ। पोखरेलका साथै अर्का एक सचिवले पनि राजीनामा दिएका छन्। पोखरेलसँगै The post सञ्चार मन्त्रालयका सचिव डा कमल प्रसाद पोखरेलले दिए राजीनामा appeared first on Technology Khabar.