‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्यो’
बुधबार २७ साउन २०८३ ०५:३८ PM
काठमाडौँ, साउन २७ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गर्नुभएको छ । उद्योग तथा वाणिज्य र श्...