बर्दियामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • बुधबार २७ साउन २०८३ ०५:४४ PM
यज्ञप्रसाद सापकोटागुल्रिया (बर्दिया), साउन २७ गते । बर्दियामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका–३ भोलागौडीस्थित हुलाकी सडकखण्डमा भएको सवारी दुर्...