एकीकृत ‘युथ इकोसिस्टम’ मार्फत युवालाई स्वरोजगार बनाउने सरकारको लक्ष्य

  • बुधबार २७ साउन २०८३ ११:२४ AM
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले एकीकृत ‘युथ इकोसिस्टम’ निर्माणको काम अघि बढाएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले छरिएर रहेका सरकारी संयन्त्र र कार्यक्रमलाई एकीकृत गरी युवा विकासका लागि एउटै प्रणाली विकास गर्न लागिएको जानकारी दिए । उनका अनुसार ‘युथ इकोसिस्टम’ले