नीति निर्माणमा युवाको नवीन सोच अपरिहार्य: परराष्ट्रमन्त्री खनाल

  • बुधबार २७ साउन २०८३ ११:३० AM
परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको नीति निर्माण प्रक्रियामा युवाको प्रत्यक्ष सहभागिता र नवीन सोच अपरिहार्य रहेको बताएका छन् ।