काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले युवावस्थामा शारीरिक तथा मानसिक स्फूर्तिसँगै जोखिम मोल्न सक्ने उच्च क्षमता हुने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा शक्तिमा हुने उत्साह र ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वास नै उनीहरूको मुख्य सम्पती भएको उल्लेख गरे । ‘यदि युवाले अनुभवको धेरै हिसाबकिताब गर्न थाल्यो