सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभलाई थुनामा पठाउन आदेश

  • बुधबार २७ साउन २०८३ ११:५० AM
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैलाई थुनामा पठाउने आदेश दिएको हो ।