चुनावी नतिजा र युवा मन्त्रिपरिषद्ले मात्रै सपना पूरा हुँदैन: रवि लामिछाने

  • बुधबार २७ साउन २०८३ ११:५४ AM
रास्वपाले संसद्मा उमेर समूहको मात्र नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व गर्ने कुरामा सचेत रहेको लामिछानेले बताए ।