काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले वर्तमान राजनीतिक अभ्यासलाई थप मर्यादित र जिम्मेवार बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै सचेतक राईले पछिल्ला कतिपय राजनीतिक घटनाक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह नगरेको भन्दै राजनीतिक संस्कारमा सुधार ल्याउनुपर्ने बताए । सचेतक राईले फरक पुस्ताका फरक राजनीतिक चुनौती हुने उल्लेख गर्दै वर्तमान पुस्ताले आफ्ना