नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ब्याजदर कति ?

  • बुधबार २७ साउन २०८३ ११:२२ AM
काठमाडौँ / नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा सिद्धार्थ बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ। नेपाल