कुमारी बैंकको नाफामा ३०५ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति पुग्याे ?

  • बुधबार २७ साउन २०८३ ११:५९ AM
काठमाडौँ / कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकले अघिल्लो