हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू एक्स्पोमा सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना नाईमा एक्स्पोमा कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गरेको हो । डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी The post नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड appeared first on Businesspana.