एनसेल शेयर कारोबारमा पारदर्शितामाथि प्रश्न,सम्झौता स्वीकार गर्नुअघि लगानीको स्रोतदेखि क्रसहोल्डिङसम्म जाँच्न समितिको सुझाव (प्रतिवेदनसहित)

  • बुधबार २७ साउन २०८३ ११:२३ AM
काठमाडौं । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय पछि सूचना तथा सञ्चार मन्त्रालयले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।… Continue reading एनसेल शेयर कारोबारमा पारदर्शितामाथि प्रश्न,सम्झौता स्वीकार गर्नुअघि लगानीको स्रोतदेखि क्रसहोल्डिङसम्म जाँच्न समितिको सुझाव (प्रतिवेदनसहित)