सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश

  • बुधबार २७ साउन २०८३ ११:५८ AM
काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवै प्रतिवादीको बयान तथा थुनछेक बहसपछि उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो । यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका… Continue reading सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश