४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

  • बुधबार २७ साउन २०८३ १०:२९ AM
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो। उक्त बिक्री कक्षको