तस्विरमा हेर्नुहोस् रास्वपाको अन्तर्राष्ट्रिय युवा दिवस (तस्बिरहरू)
बुधबार २७ साउन २०८३ १०:४० AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्यटन बोर्डको हलमा अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। पार्टी सभापति रवि लामिछाने सहित अन्य नेता कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो।