काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले अगामी नोभेम्बरमा टर्कीएमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालले जलवायु न्याय, जलवायु वित्त र पर्वतीय एजेन्डालाई प्राथमिकताका साथ उठाउने गरी तयारी भइरहेको बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले