युवालाई उद्यम र उत्पादनसँग जोड्न मुख्यमन्त्री आचार्यको जोड

  • बुधबार २७ साउन २०८३ १०:१७ AM
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दिएका शुभकामना सन्देशमा उनले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गरी समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताए । मुख्यमन्त्री आचार्यले भने, ‘युवा रोजगारी खोजकर्ता मात्र