कोशी टप्पु हात्तीसारमा विश्व हात्ती दिवस मनाइयो

  • बुधबार २७ साउन २०८३ ०४:११ PM
जयकृष्ण यादव इनरुवा, साउन २७ गते । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशहाको हात्तीसारमा विश्व हात्ती दिवस मनाइएको छ । बुधबार आरक्षमा रहेको हात्तीलाई विभिन्न परिकार खुवाएर...