एन्फाको निलम्बन फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड
बुधबार २७ साउन २०८३ ०४:२३ PM
काठमाडौँ, साउन २७ गते । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल ओझेलमा परेको छ । निलम्...