एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
बुधबार २७ साउन २०८३ ०४:२९ PM
काठमाडौँ, साउन २७ गते । सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखा...