एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन, नेपालको पहिलो खेल बहराइनसँग
बुधबार २७ साउन २०८३ ०४:५२ PM
काठमाडौँ, साउन २७ गते । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन गरेको छ । एसीसीले यसअघि सार...