समानीकरण अनुदान घट्दै, सशर्त अनुदान बढ्दै गयोः वित्त आयोग

  • बुधबार २७ साउन २०८३ १०:२५ AM
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको हिस्सा अपेक्षाअनुसार बढ्न नसकेको जनाएको छ । बुधवार बसेको अर्थ समितिको बैठकमा आयोगका सचिव दिनेशकुमार घिमिरेले पछिल्ला वर्षमा समानीकरण अनुदानको तुलनामा सशर्त अनुदान बढ्दै गएको जानकारी दिएका हुन् । सशर्त अनुदान घट्दै र समानीकरण अनुदान बढ्दै