‘हिमाल र जलवायु परिवर्तनले पारिरहेको असरबारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्छ’

  • बुधबार २७ साउन २०८३ १०:३२ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाल र जलवायु परिवर्तनले पारिरहेको असरबारे मुद्दाको नेतृत्व नेपालले लिनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विकसित देशहरू अझै पनि हिमाललाई छुट्टै एजेन्डाका रूपमा स्वीकार गरी प्राथमिकता दिन तयार नरहेको