काठमाडौँ । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्राण्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले सार्वजनिक गरेको एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ । क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन