प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिले पठाए ‘निम्ताे’

  • बुधबार २७ साउन २०८३ १०:२३ AM
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीबाट निमन्त्रणा आएको छ। बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई निमन्त्रणा पठाएको जानकारी दिएका हुन् । ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त