ग्यास वितरणमा अनियमितता भए छानबिन गर्नुस्: मन्त्री गौरी कुमारी

  • बुधबार २७ साउन २०८३ ११:११ AM
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास वितरणमा अनियमितता भएको आशंका भए संसदीय समितिले छानबिन गर्न आग्रह गरेकी छन् ।