बाल सुधार गृह सुधारलाई प्राथमिकता, ऐन संशोधनको तयारी

  • बुधबार २७ साउन २०८३ ११:१३ AM
बाल न्याय प्रणालीलाई थप सुधारमुखी र पुनःस्थापनामुखी बनाउन बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।