नेप्से परिसूचक झिनो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ५३ करोड

  • बुधबार २७ साउन २०८३ १०:४१ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५