कालोबजारी गर्ने व्यापारीविरुद्ध सरकारको एक्सन : पेट्रोलपम्प र ग्यास डिलरको इजाजत नै खारेज गरिने
बुधबार २७ साउन २०८३ १०:५८ AM
काठमाडौँ / पेट्रोलियम पदार्थमा कालोबजारी तथा अनियमितता गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर र ग्यास डिलरको इजाजतपत्र खारेज गर्न संसदीय समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। उद्योग तथा