एफडीआईमा नेपाल किन पछाडि ? लगानीकर्ताले औँल्याए विश्वासको संकट

  • बुधबार २७ साउन २०८३ १०:२९ AM
काठमाडौं। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रूपमा भित्रिन नसक्नुको समस्या पुँजीको अभावभन्दा बढी नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानीकर्ताको कमजोर विश्वाससँग जोडिएको सरोकारवालाहरूले बताएका छन्। मंगलबारदेखि जारी नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ को पहिलो छलफल सेसनमा बुधबार बक्ताहरुको प्रस्तुत धारणा र तथ्यांकले नेपालमा एफडीआई आकर्षित गर्ने… Continue reading एफडीआईमा नेपाल किन पछाडि ? लगानीकर्ताले औँल्याए विश्वासको संकट