राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि विभागले बनायो विशेष संयन्त्र

  • बुधबार २७ साउन २०८३ १०:४० AM
काठमाडौं । राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालित अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न जलस्रोत तथा सिँचाइ विभागले विशेष संयन्त्र निर्माण गरेको छ । लामो समयदेखि सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयसीमा नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले… Continue reading राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि विभागले बनायो विशेष संयन्त्र