भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

  • बुधबार २७ साउन २०८३ ०४:०० PM
सुर्खेत । सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १ बांगिरह नजिकै जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । लु