लुम्बिनी सरकार गठन र विकास निर्माणमा सहकार्य गर्न एमाले, नेकपा र मसालबीच २ बुँदे सहमति

  • बुधबार २७ साउन २०८३ ०९:३१ AM
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा विकास निर्माणका कार्यहरूमा सहकार्य गर्ने सहमति भएको छ। तीन दलका शीर्ष नेताहरूबीच बुधबार भएको छलफलपछि दुईबुँदे सहमतिपत्रमा