काठमाडौं। राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको सास्ती तत्काल समाधान गरी सर्वसाधारणलाई राहत दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यासको आयात तथा बिक्री वितरण प्रक्रियालाई थप व्यवस्थित