एसियाड एथलेटिक्समा नेपालका ६ खेलाडी

  • बुधबार २७ साउन २०८३ ०३:१५ PM
काठमाडौँ, साउन २७ गते । जापानको आइची–नागोयामा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा एथलेटिक्सतर्फ नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।नेपाल एथलेटिक्स...