मनाङको तल्लो भेगका किसानलाई फापर छर्ने चटारो

  • बुधबार २७ साउन २०८३ ०३:२० PM
यदुप्रसाद भट्टमनाङ, साउन २७ गते । मनाङमा यतिवेला मुख्य खाद्यान्न बालीका रूपमा लगाइने फापर खेतीमा किसान व्यस्त बनेका छन्। हिमाली जिल्ला मनाङको तल्लो भेगका किसानहरू खेतमा फापरको बीउ...