सरकारी कार्यालयका निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन स्वीकृत
बुधबार २७ साउन २०८३ ०३:२५ PM
काठमाडौँ, साउन २७ गते । सरकारले विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीले पेस गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन र सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण कदम चालेको...