भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

  • बुधबार २७ साउन २०८३ ०३:३७ PM
शंकर केसीसल्यान, साउन २७ गते । पश्चिम सल्यानस्थित भेरी नदीमा बोलेरो जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।बुधबार दिउँसो करिब २ बजे वनगाड कुपिण्डे नगरपालिका–...